फिफाले फुटबलमा सहयोगका लागि कोष खडा गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

फिफाले फुटबलमा सहयोगका लागि कोष खडा गर्ने

fifa logo

एजेन्सी, १९ चैत । विश्व फुटबल महासंघ फिफाले एसिस्ट कम्पिटिसन र खेलाडीको सहयोगमा कोष खडा गर्ने भएको छ । कोरोना भाइरसका कारण धेरै खेलाडी र प्रतियोगिताहरुलाई मार परेको भन्दै कोष खडा गर्ने लागिएको हो ।

कोरोनाका कारण विश्व फुटबलमा ठुलो आर्थिक असर परेको र फिफाले उनीहरुको सहायता गर्ने सोचका साथ यो कोष खडा गर्ने बताइएको छ ।

फिफाका प्रवक्ताले विश्व फुटबलको सर्वोच्च संस्था फिफा आर्थिक रुपमा बलियो रहेकाले कठिन समयमा यो खेलमा रहेका खेलाडी, लिगलाई सहयोग गर्नु कर्तब्य रहेको बताए । त्यसैले फिफाले फुटबल कम्युनिटीमा फिफा एसिस्टेन्ट पठाउने भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);