तीन सातामा साढे २५ लाख ग्यास सिलिन्डर बजारमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

तीन सातामा साढे २५ लाख ग्यास सिलिन्डर बजारमा

gas-cylinder

काठमाडौँ, १२ चैत । नेपाल आयल निगमले तीन सातामा साढे २५ लाख ग्यास सिलिन्डर बजारमा पठाएको छ । अघिल्लो महिना –फे्रबअरी) मा २६ लाख सिलिन्डर पठाएको निगमले यो तीन सातामा २५ लाख ५० हजार ५ सय ५२ ग्यास सिलिन्डर बजारमा पठाएको हो ।

अघिल्लो महिनाको तुलना गर्दा यो महिना बजारमा ग्यास माग अधिक बढेको थियो ।

निगमका अनुसार विश्वव्यापी फैलिरहेको कोरोना भाइरस संक्रमणले उपभोक्तामा भएको त्रासका कारण एलपी ग्यासको माग बढेको हो । यो समाचार आजको राजधानी दैनिकमा छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);