कैलालीमा विस्फोट पदार्थ पड्किदा १ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

कैलालीमा विस्फोट पदार्थ पड्किदा १ जनाको मृत्यु

bomb

धनगढी, ९ चैत । कैलालीको गोदावरीमा विस्फोटका पदार्थ पड्किदा १ जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका ४ को फुलबस्तीमा भएको विस्फोटमा स्थानिय नर बहादुर बिकको मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख ज्ञान बहादुर बिष्टले बिकको मृत्यु भएको पुष्टि गर्दै घटनाको बारेमा थप जानकारीका लागि प्रहरी परिचालन गरेको बताउनुभयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);