नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन स्थगित

काठमाडौं, ६ चैत । नेपाल उद्योग वाणिज्य महासंघले चैत २८ र २९ गर्ने भनिएको निर्वाचन स्थगित गरेको छ । सरकारले कारोना भाइरस रोकथामका लागि कडाई गरेपछि महासंघले चुनाव स्थगित गरेको हो ।

बिहीबार बसेको महासंघको पदाधिकारीहरुको बैठकले कोरोना भाइरसको सम्भावित परिस्थितिबाट बच्न चुनाव स्थगित गरिएको जनाएको छ । निर्वाचन आगामी जेठ ७ र ८ गते गर्नेगरी महासंघले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);