बेपत्ता पारिएका २५ सय छ जना व्यक्तिको नाम सार्वजनिक (नामवलीसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

बेपत्ता पारिएका २५ सय छ जना व्यक्तिको नाम सार्वजनिक (नामवलीसहित)

bepatta-ayog

काठमाडौं, ४ चैत । द्वन्द्वकालीन मुद्दा निमटारा लगाउन गठित बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिहरूको सूची सार्वजनिक गरेको छ । बेपत्ता व्यक्तिबारे कुनै सूचना या प्रमाण भएमा त्यसबारे जानकारी गराउन पनि आयोगले सबैमा अनुरोध गरेको छ ।

सशस्त्र संघर्षमा बिराम लागेको १३ वर्षपछि सरकारद्वारा गठित आयोगले पहिलोपटक बेपत्ता पारिएका २ हजार ५ सय ६ व्यक्तिको नाम सार्वजनिक गरेको हो ।

बेपत्ता पारिएका २५ सय छ जना व्यक्तिको नाम थाहा पाउन तलको लिन्क क्लिक गर्नुहोस् ।

bepatta name list 2073-8-13

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);