टिपरको ठक्करबाट एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

टिपरको ठक्करबाट एक जनाको मृत्यु

durghatana banke

बाँके, २८ फागुन । नेपालगञ्ज–कोहलपुर सडकखण्डको पिपिरीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट कोहलपुर जाँदै गरेको रा १ ख २१८८ नम्बरको टिप्परले ठक्कर दिदा कोहलपुर ९ झण्डहवाका रामपति थारुको मृत्यु भएको हो ।

बुधवार बिहान करिव ११ बजे मजदुरीका लागी साईकलमा जादै गरेकी थारुलाई तिव्र गतिमा आएको टिपरले ठक्कर दिएपछी कोहलपुरको स्थिती केहिवेर तनावग्रस्त बनेको थियो । ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);