जस्ताको तस्तै एमसिसी सम्झौता पास गर् : सभापति देउवा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

जस्ताको तस्तै एमसिसी सम्झौता पास गर् : सभापति देउवा

deuba-dhangadi

धनगढी, २१ फागुन । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले नेपालमा लगानी वृद्धि एवं आर्थिक विकासमा तीब्रता ल्याउन सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसी सम्झौता पास गर्नुपर्ने बताउनु भएको छ ।

बुधबार प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले एमसिसी संशोधन नगरि पास हुनुपर्ने बताउनु भएको हो । उनले एमसिसीबाट नेपाललाई ठुलो रकम प्राप्त हुने भन्दै जस्ताको तस्तै पास गरेर कार्यान्वयन गर्नुपर्ने धारणा राख्नु भयो ।

पार्टीको महाअधिवेशन तोकीएकै समयमा सम्पन्न हुने बताउँदै सभापति देउवाले आफ्नो कार्यकाल उपलब्धी मुलक भएको पनि दावी गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);