भारत टि–२० महिला विश्वकप क्रिकेटको सेमिफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

भारत टि–२० महिला विश्वकप क्रिकेटको सेमिफाइनलमा

india womens worldcup

एजेन्सी, १६ फागुन । भारत अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील आईसीसी टि–ट्वान्टी महिला विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । अस्ट्रेलियाको मेलबर्नमा न्युजिल्याण्डलाई ३ रनले पराजित गर्दै लगातार ३ खेल जितेर भारत आईसीसी टि–ट्वान्टी महिला विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको हो ।

यो खेलमा पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३३ रन बनायो । भारतकी सफाली बर्माले ४६ रन बनाइन् । जवाफमा न्युजिल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रनमात्र बनायो ।

जितसंगै समूह एमा ६ अंक बटुलेर भारतले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । ३ खेलमा अष्ट्रेलीयाले ४ तथा न्युजिल्याण्डले २ खेलमा २ अंक जाडेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);