राष्ट्रिय सहमति विना संविधान संशोधन असम्भव : देव गुरुङ | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

राष्ट्रिय सहमति विना संविधान संशोधन असम्भव : देव गुरुङ

dev gurung-sambidhan

काठमाडौं, १५ फागुन । सत्तारुढ नेकपाका प्रमुख सचेतक देव गुरुङले संविधान संशोधनको आवश्यकता भएपनि राष्ट्रिय सहमति विना सम्भव नभएको बताउनुभएको छ । बिहिबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा गुरुङले अहिलेको संविधानमा धेरै परिमार्जन गर्नुपर्ने विषय भएपनि राष्ट्रिय सहमति नबन्दासम्म संम्भव नभएको बताउनुभएको हो ।

सचेतक गुरुङले संविधान सम्झौताको दस्तावेज भएको भन्दै राष्ट्रिय सहमति जुटेको खण्डमा संशोधन गर्न सकिने तर सहमति नभए संशोधन नै गर्न नसकिने उल्लेख गर्नुभयो ।

सचेतक गुरुङले अमेरिकी सहयोग परियोजना मिलेनियम च्याजेञ्ज कर्पोरेशन एमसीसीका विषयमा पार्टीको कार्यदलको सुझाव अनुसार नै सचिवालयले निर्णय गर्ने बताउनुभयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);