प्रधानमन्त्रीले ओलीको सम्बोधन स्थगित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रधानमन्त्रीले ओलीको सम्बोधन स्थगित

sanghiya samsadh

काठमाडौं, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा गर्ने भनिएको सम्बोधन स्थगित भएको छ । राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गरेर संसद बैठक स्थगित गर्ने निर्णय गरिएको छ ।

प्रधानमन्त्री ओलीले आजको सम्बोधन मार्फत आफ्नो कार्यकालको २ वर्षमा भएका उपलब्धिबारे संसदलाई जानकारी गराउनुहुने कार्यतालिका रहेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);