एनसेलले ल्यायो 'भ्यालेन्टाइन अफर' | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

एनसेलले ल्यायो ‘भ्यालेन्टाइन अफर’

Ncell-logo

काठमाडौं, २४ माघ । नजिकिँदै गरेको प्रणय दिवसको अवसरमा नीजि क्षेत्रको दुरसंचार प्रदायक संस्था एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि “अझै नजिकिन्छ सम्बन्ध” योजना अन्तर्गत भ्यालेन्टाइन अफर ल्याएको छ ।

यस अफर अन्तर्गत एनसेलका ग्राहकले कर सहित मात्र १ सय २७ दशमलब ६९ रुपैयामा ७ सय मिनेट अन नेट टक टाइम रहेको साप्ताहिक भ्वाइस प्याक पाउँनेछन ।

भ्यालेन्टाइन अफर आजैदेखि देखि ३ महिना सम्म सञ्चालनमा हुनेछ । यो अफर अनुशार एनसेलका ग्राहकले कर सहित मात्र १८ पैसा प्रति मिनेटमा कुरा गर्न सक्नेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);