एनसेलले ल्यायाे ननस्टप युट्युव अफर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एनसेलले ल्यायाे ननस्टप युट्युव अफर

Ncell-logo

काठमाडौ, २४ असार । नीजि दुरसञ्चार प्रदायक कम्पनी एनसेलले आफ्ना फोरजी ग्राहकहरुका लागि ननस्टप युट्युव अफर प्याकेज ल्याएको छ । एनसेलले नयाँ प्लस थिम अन्तर्गत आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ननस्टप युट्युब अफर ल्याएको हो । एनसेलका सबै फोरजी ग्राहकले अब लोकप्रिय भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्यबबाट फाइदा लिन सक्छन् ।

यो अफरबाट प्रयोगकर्ताहरुलाई भिडियो सामग्री हेर्दा धेरै डेटा खपत हुने र शुल्क पनि बढी लाग्ने चिन्ता मुक्त भएर युट्युवको प्रयोग गर्न सक्दछन् । प्लस थिम अन्तर्गतको ननस्टप युट्युव अफरमा ग्राहकले निश्चिन्त रुपमा कर सहित मात्र रु १ सय २७ दशमलव ६९ मा १ साताभरी ४ सय ८० पी मा युट्युव हेर्न पाउने छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);