साझा पार्टीका एक दर्जन नेता कार्यकर्ता पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८३, बुधवार

साझा पार्टीका एक दर्जन नेता कार्यकर्ता पक्राउ

sajha party pakrau

काठमाडौं, २४ माघ । साझा पार्टीका एक दर्जन नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा पहुँचवाला र ठूला नेतालाई उन्मुक्ति दिएको भन्दै बिहीबार आयोगको कार्यालय सामुन्ने विरोध प्रदर्शन गरेको थियो ।