धनगढीमा क्यान इन्फोटेक आयोजना हुने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

धनगढीमा क्यान इन्फोटेक आयोजना हुने

can infotech dhangadhi

धनगढी, २३ माघ । कम्प्युटर एसोसिएसन नेपाल महासघ (क्यान) को आयोजनामा धनगढीमा क्यान इन्फोटेक आयोजना हुने भएको छ । आगामी चैत्र ४ देखि ७ गते सम्म आयोजना हुने मेलामा सुचना तथा संचार प्राविधिका क्षेत्रमा भएको बिकास एवं प्रबिधिको जानकारी र प्रर्दशनी हुने छ ।

बिहिबार धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा इन्फोटेक बारे जानकारी गराइएको हो । इन्फोटेकले सरकारले ल्याएको ‘डिजिटल नेपाल फ्रेमवर्क’ तथा पर्यटन भ्रमण बर्ष २०२० लाई पनि सहयोग पुग्ने आयोजक समितिका संयोजक खेमराज ढुंगानाले बताउनु भयो ।

इन्फोटेकमा २ करोडको कारोबार हुने एवं १ लाख अवलोकनकर्ताले अवलोकन गर्ने अनुमान गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);