सुनकोशी मरिन डाइभर्सन अब राष्ट्रिय गौरवको आयोजना | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

सुनकोशी मरिन डाइभर्सन अब राष्ट्रिय गौरवको आयोजना

Sunkoshi_Marin

काठमाडौं, १० माघ । सरकारले सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने भएको छ ।

सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउन स्वीकृति दिनुका साथै यसका लागि आवश्यक स्रोत सुनिश्चित गरेर शीघ्र रूपमा कार्यान्वयनमा लैजाने निर्णय पनि गरेको छ ।

सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्पmत नै उक्त आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा घोषणा गरेको थियो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले लेखेका छन् ।

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

८ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

८ घन्टा अघि

Duel Bet: The Casino Showdown

८ घन्टा अघि