काठमाडौँ, १ असोज । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता अपहरणमा परेका थबाङ गाउँपालिकाको अध्यक्ष वीरबहादुर घर्ती मगर रिहा भएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष प्र्रचण्डको उपस्थितीमा शनिबारका लागि तय गरिएको थबाङ गाउँपालिकाको गाउँसभा बिथोल्न उनको अपहरण गरिएको थियो ।
यो खबर आजको नयाँ पत्रिकामा प्रकाशित भएको हो ।