३ दिन अघि नै बाढीको भविष्यवाणी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

३ दिन अघि नै बाढीको भविष्यवाणी

nepal_disaster_flood

मुलुकका मुख्य नदी र जलाधार क्षेत्र आसपासमा बसोबास गर्ने स्थानीय र सरोकारवाला निकायहरुले अब बाढीबारेको सुचना ३ दिन अघि नै थाहा पाउने भएका छन् ।

सुरक्षा र बाढीको उद्धारमा खटिने अन्य निकायका दागि यस्तो सूचना प्रभावकारी बन्ने विश्वास गरिएको छ ।

यो खबर नेपाल समाचारपत्रमा छापिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);