उपसभामुख तुम्बाहाङफेले दिइन् राजीनामा | ईमाउण्टेन समाचार

Our Network

असार १ २०८३, मंगलबार

उपसभामुख तुम्बाहाङफेले दिइन् राजीनामा

shivamaya tumbahamfe

काठमाडौं, ६ माघ । उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा घोषणा गरेकी छन् । सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै तुम्बाहाङफेले राजीनामा घोषणा गरेकी हुन् ।

संसदलाई सम्बोधन गर्दै तुम्बाहाङफेले भनिन, ‘मैले मार्गप्रशस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा  सम्मानित सदनसमक्ष निवेदन गर्न चाहन्छु ।’

ताजा समाचार