कर्णाली प्रदेश समन्वय परिषदको दोश्रो बैठक वीरेन्द्रनगरमा सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

कर्णाली प्रदेश समन्वय परिषदको दोश्रो बैठक वीरेन्द्रनगरमा सुरु

karnali pradesh-samanwaye baithak

सुर्खेत, १० पुस । कर्णाली प्रदेशको दोश्रो समन्वय परिषदको बैठक बिहीबारदेखि वीरेन्द्रनगरमा सुरु भएको छ । कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा सुरु भएको सो बैठक दुई दिनसम्म चल्ने आयोजकले जनाएको छ ।

प्रदेश सरकार र स्थानीय सरकारबीच कसरी अगाडि बढ्ने भन्ने बिषयमा तथा पञ्च बर्षीय योजना बनाउनका लागि छलफल हुने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।

बैठकमा प्रदेश सरकार र स्थानीय सरकारबीच साझा बिषय बस्तुमा समीक्षा हुने भएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);