वीरेन्द्रनगरमा पत्रकार महासंघको साधारणसभा सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

वीरेन्द्रनगरमा पत्रकार महासंघको साधारणसभा सुरु

काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभा सुरु भएको छ।

महासंघको सभा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुरु भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सभाका उद्घाटन गरेको साधारणसभामा नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवन बहादुर शाहीलगायतका नेताहरुको उपस्थिति थियो ।

कार्यक्रममा देशभरका ६ सय बढी पत्रकारहरु सहभागी भएका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);