१३ औ दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागको भब्य रुपमा समापन, १४ औं साग पाकिस्तानमा हुने | ईमाउण्टेन समाचार

Our Network

फागुन ८ २०८२, शनिबार

१३ औ दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागको भब्य रुपमा समापन, १४ औं साग पाकिस्तानमा हुने

nepal vs bhutan final

काठमाडौं, २५ मंसिर । : आगामी संस्करणमा पाकिस्तानमा भेट्ने वाचा गर्दै १३औं दक्षिण एसियाली खेलकुद (साग)को भव्य समापन गरिएको छ । दशरथ रंगशालामा मङ्गलबार साँझ नेपाल र भुटानबीचको पुरुष फुटबल फाइनल खेलसँगै विशेष समारोहबीच सागको भव्य समापन गरिएको हो ।

यससँगै ,  १४ औं साग पाकिस्तानमा हुने ।