उसुमा नेपाललाई थप दुई स्वर्ण | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८२, मंगलबार

उसुमा नेपाललाई थप दुई स्वर्ण

sushmita tamang

काठमाडौं, १७ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपालले थप दुई स्वर्ण पदक जितेको छ ।

उसुको थाउलोमा विजय सिञ्जाली र सुस्मिता तामाङले स्वर्ण पदक जित्नु भएको हो ।