काठमाडौं, १६ मंसिर । कसले कहाँ जिते ?
नेकपा
प्यूठानको प्यूठान नगरपालिका–२ मा नेकपाका मुक्ति पोखरेल
प्यूठानको ऐरावती गाउँपालिका–१ द्रोणप्रसाद पाण्डे
बैतडीको पुरचौडी नगरपालिका–४ मा नेकपाका शैलेन्द्र धानुक
बाजुराको त्रिवेणी गाउँपालिका–१ मा मनराजे बुढा
पाँचथर फिदिम नगरपालिका–१ मा नेकपाका गजाधर भट्टराई
अछामको मेल्लेख गाउँपालिका–५ मा रमेश खड्का
सिरहाको कल्याणपुर नगरपालिका–१२ दिलिपकुमार यादव
रामेछापको उमाकुण्ड गाउँपालिका–५ मा कुलबहादुर बस्नेत
बाँकेको कोहलपुर नगरपालिका–५ मा रामशरण थारू
संखुवासभाको खाँदबारी नगरपालिका–१३ मा भरतकुमार घिमिरे
भोजपुरको पौवादुङ्मा नगरपालिका–१ मा जितेन्द्र राई
बाग्लुङ बडिगाड गाउँपालिका–२ मा ढालप्रसाद शेरचन
काठमाडौंको दक्षिणकाली नगरपालिका–३ मा शिवभक्त बलामी
धुलिखेल नगरपालिका–२ मा देवप्रसाद कोइराला
सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–८ मा केदारप्रसाद आचार्य
सल्यानको कुमाखमालिका गाउँपालिका–५ धर्मे बुढाथोकी
लम्जुङको सुन्दरबजार नगरपालिका–२ नवीन श्रेष्ठ
कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा कृष्णबहादुर तामाङ
रोल्पा थवाङ–१ मा जनकबहादुर बुढा मगर
खोटाङको साकेला गाउँपालिका–३ मा शिवकला राई
गुल्मीको रुरु गाउँपालिका–२ मा गिरिप्रसाद सिँजाली
पूर्वी नवलपरासीको बौंदीकाली गाउँपालिका–५ मा खिमबहादुर खरु मगर
कांग्रेस
बैतडी सुनर्या गाउँपालिका–१ मा गजेन्द्रबहादुर चन्द
पाँचथरको हिलिहाङ गाउँपालिका–७ मा तिलविक्रम इधिंगो
मोरङको धनपालथान गाउँपालिका–२ मा नारायणप्रसाद साह
अर्घाखाँची मालारानी गाउँपालिका–३ मा शोभाखर खनाल
भरतपुर महानगरपालिका–१६ चितवनमा अमृतराज हमाल
चितवन खैरहनी–५ मा प्रतीमा कार्की
खैरहनी नगरपालिका–४ चितवनमा देवबहादुर बस्नेत
बैतडीको दोगडा केदार गाउँपालिका–४ मा सुरेन्द्रप्रसाद भट्ट
घोराही नगरपालिका–१६ मा ताराबहादुर डिसी
बलवा नगरपालिका–२ महोत्तरीमा विपिन पन्जियार
समाजवादी पार्टी
सर्लाहीको हरिपुर्वा नगरपालिका–१ श्यामबाबु राय
महोत्तरीको बलवा नगरपालिका–८ मा रामबाबु महतो
पर्साको सखुवा प्रसौनी–५ मा रूपलालकुमार यादव
बारागढी गाउँपालिका–१ मा सुरेशप्रसाद चौधरी
राजपा
महोत्तरीको मटिहानी नगरपालिका–६ मा रामबाबु नायक
सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मा प्रमिलादेवी यादव
कपिलवस्तुको शिवराज नगरपालिका–१० मा मञ्जु मिश्र
स्वतन्त्र
प्यूठान ऐरावती–२ मा स्वतन्त्र उमेदवार हिमेश घर्ती ।




