धनुषाका ४ वडामा एमाले विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं, ३ असोज । धनुषामा एमालेले ४ वटा वडा अध्यक्षमा विजयी हासिल गरेको छ । धनुषाको हंसपुर नगरपालिका वडा नं. १ मा कामेश्वर कापर, विदेह नगरपालिका वडा नं. १ मा रामवृक्ष ठाकुर, मुखियापट्टि मुसहरनिया गाउँपालिका वडा नं. १ मा कौशल यादव र मुखियापट्टि मुसहरनिया गाउँपालिका वडा नं. २ मा नरेश यादव विजयी भएका छन्।

दुई नम्बर प्रदेशका १३६ स्थानीय तह मध्ये अहिलेसम्म ११९ स्थानीय तहमा मतगणना जारी रहेकाे निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगले ५ दिनभित्रमा सबै तहका मतगणना सक्ने बताउँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);