नेकपा उम्मेदवार विद्या भट्टराईद्वारा मतदान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेकपा उम्मेदवार विद्या भट्टराईद्वारा मतदान

bidhya bhattarai matadan

कास्की, १४ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तर्फबाट कास्की क्षेत्र नम्बर २ की उम्मेदवार विद्या भट्टराईले मतदान गर्नु भएको छ । भट्टराईले पोखरा–३३ स्थित शान्ति उदय माविमा मतदान गर्नु भएको हो । उक्त स्थलमा २ केन्द्रका १ हजार ५ सय ५८ मतदाता छन् ।

बिहान ७ बजेदेखि सुरु भएको हो मतदानमा अहिलेसम्म २८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);