चीनको एक खानीमा विस्फोट हुँदा १५ जनाको मृत्यु, ९ घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

चीनको एक खानीमा विस्फोट हुँदा १५ जनाको मृत्यु, ९ घाइते

china

एजेन्सी, ४ मंसिर ।  चीनको सान्छी प्रान्तमा रहेको खानीमा भएको विस्फोटनमा परी १५ जनाको मृत्यु भएको भने अन्य ९ जना घाइते भएका छन् । खानीमा ग्यास विस्फोटन भएर दुर्घटना भएको हो ।

विस्फोट हुने समयमा ३५ जना कामदारहरु खानीमा कार्यरत थिए । जसमध्ये १५ जनाको मृत्यु भएको, ९ जनाको घाइते अवस्थामा उद्धार गरिएको र अन्य ११ जनाको सकुशल उद्धार गरिएको संचारमाध्यमहरुले जनाएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेको र घटनाका बारेमा थप अनुसन्धान सुरु गरिएको बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);