सीमा नक्सा दुई देशको सहमतिमा बन्नुपर्छ : मन्त्री अर्याल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

सीमा नक्सा दुई देशको सहमतिमा बन्नुपर्छ : मन्त्री अर्याल

samsad padma aryal

वीरगन्ज, २७ कात्तिक । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले सीमा नक्सा दुई देशको सहमतिमा बन्नुपर्ने बताउनु भएको छ ।

वीरजञ्जमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आयोजना गरेको आ.ब. ०७५⁄०७६ को बार्षिक प्रगति समिक्षा गोष्ठी एवं प्रदेशस्तरीय दुई दिने अन्तरक्रिया कार्यक्रममा मन्त्री अर्यालले लिपुलेक, कालापानी नेपालकै नक्सामा राखिसकेको बताउनुभयो ।

मन्त्री अर्यालले पार्टीको नेतृत्व गरेर प्रधानमन्त्री बनेका केपी शर्मा ओली, झलनाथ खनाल, माधव नेपाल र जनयुद्धको नेतृत्व गरेर आएका प्रचण्ड जस्ता व्यक्तिहरु भएको पार्टीको नेतृत्वमा बनेको सरकारले एक इन्च पनि नेपाली भूमि अरुकोमा पार्न नदिने बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);