प्रधानमन्त्री ओली र बंगलादेशका राष्ट्रपतिबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रधानमन्त्री ओली र बंगलादेशका राष्ट्रपतिबीच भेटवार्ता

Hamid-KTM-PM Oli Meet

काठमाडौं, २७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको चार दिने भ्रमणमा रहनु भएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसंग बुधबार भेटवार्ता गर्नुभएको छ ।

काठमाडौंको मेरियट होटलमा भएको भेटवार्तामा दुइदेशको आपसी हितका बिषयमा छलफल भएको थियो । यसअघि राष्ट्रपति हमिदसंग राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको थियो । हमिद नेपालको चार दिने भ्रमणमा मंगलवार काठमाडौं आउनुभएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);