नेपाली चलचित्रको स्वर्णिम महोत्सव सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेपाली चलचित्रको स्वर्णिम महोत्सव सम्पन्न

वीरगन्ज, २३ कात्तिक । प्रदेश नं. २ को वीरगञ्जमा आयोजित नेपाली चलचित्र स्वर्णिम महोत्सव शनिबार समापन भएको छ ।

नेपाली चलचित्र निर्माता संघको आयोजनमा कार्तिक २१ गतेबाट शुरु भएको महोत्सवमा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरुको सहभागितामा रहेको थियो ।

हिमाल, पहाड, तराईको उत्सव नेपाली चलचित्र स्वर्णिम महोत्सव भन्ने नाराका साथ आयोजना गरिएको चलचित्र महोत्सवले कलाकार तथा सम्पूर्ण चलचित्र उद्योगलाई नै फाइदा पु-याउनुका साथै वीरगञ्जका स्थानीय कलाकारहरु पनि मुलधारको चलचित्रमा आउन टेवा पु-याउने विश्वास लिइएको छ ।

ठुलो पर्दाका कलाकारहरु मोफसलका दर्शकको माया बटुल्न सफल हुनुका साथै श्रोता–दर्शकहरु पनि निकै खुशी देखिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);