अर्घाखाँचीमा कार दुर्घटना : तीन जनाको मृत्यु, दुई घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अर्घाखाँचीमा कार दुर्घटना : तीन जनाको मृत्यु, दुई घाइते

DUEGHATANa

अर्घाखाँची, २० कात्तिक । सन्धिखर्कको नरपानीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

बुधबार बिहान रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै गरेको बा १७ च ६९१७ नम्बरको कार गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा दुर्घटनामा परेको हो । दुर्घटनामा मृत्युहुनेहरुको पहिचान खुल्न बाँकी छ । घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको जिल्ला प्रहरी कार्यालयका अर्घाखाँचीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);