वुमन च्याम्पियन्स : विराटनगर टाईटन्स र क्याट क्विन्स काठमाडौंबीच प्रतिस्पर्धा हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

वुमन च्याम्पियन्स : विराटनगर टाईटन्स र क्याट क्विन्स काठमाडौंबीच प्रतिस्पर्धा हुँदै

CRICKET

काठमाडौं, ५ कात्तिक । वुमन च्याम्पियन्स लिग (डब्लुसिएल) अन्तर्गत ईलिमिनेटर राउण्डमा विराटनगर टाईटन्स र क्याट क्विन्स काठमाडौंबीच प्रतिस्पर्धा हुँदैछ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा आज बिहान साढे ११ बजे सुरु हुने खेलमा शीर्ष तीन भित्र रहदै दुवै टोली ईलिमिनेटर राउण्डमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

काठमाडौं टिम रुबिना क्षेत्रीको कप्तानीमा मैदानमा उत्रनेछ भने विराटनगर टिम सरिता मगरको कप्तानीमा मैदानमा उत्रनेछ । विजेता टिमले उपाधिका लागि चितवन राईनोजसंग प्रतिस्पर्धा गर्नेछ । चितवन तालिकाको शीर्ष स्थानमा रहदै प्रतियोगिताको फाईनल प्रवेश गरिसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);