अफगानिस्तानको एक अस्पतालमा आत्मघाती आक्रमण हुँदा १० जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

अफगानिस्तानको एक अस्पतालमा आत्मघाती आक्रमण हुँदा १० जनाको मृत्यु

एजेन्सी, २ असोज । अफगानीस्तानको क्वालात शहरमा एउटा अस्पताल बाहिर आत्मघाती आक्रमण हुँदा १० जनाको ज्यान गएको छ ।

बिहीबार अफगानीस्तानको दक्षिण क्षेत्रमा रहेको क्वालात शहरको एउटा अस्पतालमा विस्फोटक बोकेको ट्रक विस्फोट गराएर आक्रमण भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

अस्पताल नै ध्वस्त हुने गरि भएको सो आक्रमणमा धेरैजसो डाक्टर र विरामीको मृत्यु भएको जनाइएको छ । अफगानीस्तानको विद्रोही समुह तालीवानले आक्रमणको जिम्म्ोवारी लिदै आफ्नो लक्ष्य अस्पताल नजिकैको सरकारी गुप्तचर कार्यलय रहेको बताएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);