खोलामा डुबेकी साथीलाई बचाउन जाँदा अर्कीको समेत मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कपिलवस्तु, २५ भदौ। कपिलवस्तुको यशोधरा गाउँपालिका–२ का दुई युवतीको घाँस काट्न जाँदा स्थानीय खोलामा डुबेर मृत्यु भएको छ ।

 

प्रहरीले जनाए अनुसार स्थानीय ३३ वर्षीय इन्द्रावती यादव र १५ वर्षीय रिमा कोहारको खोलामा डुबेर मृत्यु भएको हो ।

 

खोला किनारमा रिमा घाँस काट्दै गर्दा खसेर डुब्न लागेपछि उनलाई बचाउन खोज्दा अर्की इन्द्रावती पनि डुबेर मृत्यु भएको थियो ।

 

दुवैजनाको शव परीक्षणका लागि जिल्ला अस्पतालमा लगिएकोे प्रहरीले जनाएको छ ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);