खोलामा डुबेर बालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

विराटनगर, १८ असोज । मोरङमा बुधबार खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।

मोरङको रङ्गेली नगरपालिका–२ स्थित बबियाविर्ता खोलामा डुबेर सोही ठाउँमा बस्ने राम साहको ३ वर्षीय छोरा हेमु साहको मृत्यु भएको हो ।

उद्वारपछि उनलाई अस्पताल लाने क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);