कृषिमन्त्री खनाललाई डेंगुको संक्रमण, अस्पतालमा भर्ना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कृषिमन्त्री खनाललाई डेंगुको संक्रमण, अस्पतालमा भर्ना

chakra pani khanal

काठमाडौं, १९ भदौ । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनाललाई डेंगु लागेर अस्पताल भर्ना गरिएको छ । मन्त्री खनाललाई बुधबार दिउँसोदेखि राजधानीको धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ ।

मन्त्री खनाललाई मंगलबारदेखि हल्का ज्वरो आएको थियो । ज्वरो आएपछि मन्त्री खनाल मंगलबार उपचारका लागि बुधबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुग्नु भएको थियो ।

अस्पतालले डेंगु लागेको भनेपछि उहाँ ग्राण्डी अस्पतालमा भर्ना हुनुभएको हो । मन्त्री खनालको स्वास्थ्य समान्य रहेको जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);