काठमाडौँ : बाग्मती नदीमा अपरिचित व्यक्तिको शव फेला | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

काठमाडौँ, २४ भदौ । काठमाडौंको तीनकुने स्थित बाग्मती नदीमा आज बिहानै एक अपरिचित व्यक्तिको शव फेला परेको छ। बाग्मती नदीको बीचमै भेट्टिएको शव ३२ देखी ३५ वर्षीय पुरुषको रहेको प्रहरीले जनाएको छ। उनको कुनै पहिचान खुलेको छैन।

बाग्मती नदी तीनकुने क्षेत्रमा एक महिनामा तीन वटा शव फेला परिसकेका छन्। यस अगाडि यसै क्षेत्रमा दुई पुरुषको शव भेट्टिएको थियो।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);