युरोपा लिग फुटबल: वुल्भ्सद्वारा अमेनियन क्लब प्युनिक पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

युरोपा लिग फुटबल: वुल्भ्सद्वारा अमेनियन क्लब प्युनिक पराजित

eropa football

एजेन्सी, ३१ साउन । इंग्लिस क्लब वुल्भ्सले युरोपा लिग फुटबलको छनौट अन्तर्गत प्ले–अफमा स्थान बनाएको छ ।

तेस्रो चरणको दोस्रो लेगमा बिहीबार राति अर्मे्नियन क्लब प्युनिकलाई ४–० ले पराजित गर्दै वुल्भ्सले समग्रमा ८–० को जितसहित प्ले–अफमा स्थान पक्का गरेको हो । अवे मैदानमा भएको पहिलो लेगमा पनि वुल्भ्स ४–० ले नै पराजित भएको थियो । दोस्रो लेगमा वुल्भ्सको जितमा लोम्बा नेटो, गिब्स ह्वाइट, विनाग्रे र जोटाले एक एक गोल गरेका हुन् । प्ले–अफमा वुल्भ्सले इटालियन क्लब टोरिनोसँग प्रतिस्पर्धा गर्नेछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);