दोस्रो शारीरिक सुगठन प्रतियोगिताको फाइनलमा ४० जना छनोट | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

काठमाडौँ, २३ भदौ । काठमाडौँमा जारी दोस्रो शारीरिक सुगठन प्रतियोगिताको फाइनलका लागि ४० जना छनोट भएका छन् ।

 

काठमाडौँ शारीरिक सुगठन तथा फिटनेस् संघको आयोजनामा जारी प्रतियोगितामा आज ८२ जना सहभागीबाट ४० जना फाइनलका लागि छनौट भएका हुन् । ’स्वस्थ शरिभित्र स्वस्थ मष्तिष्क हुन्छ’ भन्ने मुलनाराका साथ भदौ आजबाट प्रतियोगिता सुरु भएको हो ।

 

सुगठन प्रतियोगिताअन्तरगत मिस्टर काठमाडौँ शारीरिक सुगठन, महिला फिटनेस् तथा प्रथम जुनियर मिस्टर काठमाडौँ स्पष्र्धा हुनेछ । शुक्रबार जम्मा ६ वटा वजनतह ५५, ६०, ६५, ७०, ७५ केजी तथा ७५ केजी तौल भन्दामाथिको समूहबीचप्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा काठमाडौ जिल्लाभरिका विभिन्न क्लब तथा संघ संस्थामा आबद्ध खेलाडीले सहभागीता जनाएका छन् ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);