‘नेपालका विश्वविद्यालय काम नलाग्ने भए त ?’ | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

‘नेपालका विश्वविद्यालय काम नलाग्ने भए त ?’

bidhyarthi bidesh

काठमाडौं, १४ साउन । विदेश पढ्न जाने नेपाली विद्यार्थीको संख्या हरेक वर्ष बढेको तथ्यांकले देखाएको छ । शिक्षा मन्त्रालयले विदेश अध्ययनका निम्ति दिने ने अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिनेको संख्या आठ वर्षमा करिब पाँच गुना बढेको छ ।

आर्थि वर्ष २०७५/७६ मा ६३ हजार २५९ जनाले एनओसी लिएका छन् भने २०६८/६९ मा १० हजार ३२४ जनाले लिएका थिए । ‘नेपालका विश्वविद्यालय काम नलाग्ने भए त ?’

शिक्षा मन्त्रालयका सहसचिव रामशरण सापकोटाले परामर्शदातासँग भने, ‘तपाईँहरुले जस्तोसुकै कलेज र युनिभर्सिटीमा विषय अमिल्दो किसिमले परामर्श दिनुहुन्छ भन्ने छ ।’ यो समाचार कान्तिपुर दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);