अफगानी सेनाको कारबाहीमा ११ आइएसको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

एजेन्सी, २१ भदौ । अफगानिस्तानको पुर्वी नान्गाहार पा्रन्तमा अफगानी सेनाले गरेको कार्बाहीमा परि आइएसका कम्तीमा ११ जना भन्दा बढि शसस्त्र लडाकुको मुत्यु भएको छ ।

 

अफगान सेनाले लडाकुहरुलाई लक्षित गर्दै बुधबार बिहान हवाई कारबाही गरेको त्यहाँका गृहमन्त्रालयलाई उल्लेख गर्दै विदेशी मिडीयाहरुले जानकारी दिएका छन् ।

 

सो हवाइ कारबाहीमा ११ जना मारिएको सो मन्त्रालयले जानकारी दिएको छ ।

 

मारिएका लडाकु आइएस रहेको अधिकारीहरुको दाबी छ ।

 

यस भन्दा अघि पनि अफगान सेनाले पटक पटक आइएस लडाकुमाथि हमला गर्ने गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);