पूर्व शिक्षामन्त्री धनीराम पौडेलको निधन | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

पूर्व शिक्षामन्त्री धनीराम पौडेलको निधन

dhanram paudel

काठमाडौं, ३१ जेठ । पूर्व शिक्षामन्त्री धनीराम पौडेलको आज बिहान हृदयघातका कारण निधन भएको छ ।

चितवनस्थित घरमै हुँदा आज बिहान ६ः४५ बजे हृदयघातबाट पौडेलको निधन भएको हो । पूर्व पत्रकार समेत रहनु भएका पौडेल पूर्व नेकपा माओवादीपार्टी हुँदा पोलिटव्यूरो सदस्य समेत हुनुहुन्थ्यो । हाल उहाँ नेकपाको केन्द्रीय सदस्य हुनुहुन्छ । पौडेलका श्रीमती र दुई छोरी हुनुहुन्छ । अन्तिम श्रद्धान्जलीका लागि अहिले नेकपाका नेताहरु चितवन जांदै हुनुहुन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);