भ्रष्टाचार गरे ओलीलाई नी कारवाही हुन्छ, कुलमान को हुन र ? : महेश बस्नेत (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भ्रष्टाचार गरे ओलीलाई नी कारवाही हुन्छ, कुलमान को हुन र ? : महेश बस्नेत (भिडियोसहित)

kharo prashna with mahesh basnet

काठमाडौं, २३ जेठ । आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत भईसकेपछि त्यस विषयमा चर्चा भईरहेका छन् । बजेट संगसंगै संसदमा भईरहेका गतिबिधि पनि चर्चाको विषय बनिरहेको छ । नेकपा सांसद महेश बस्नेतले नेपालमा लोडसेडिंग अन्त्य गर्न कुनै व्यापारीहरुले योजनाबद्ध पहल गरेको जस्तो नलागेको बताउनु भयो । माउन्टेन टेलिभिजनको कार्यक्रम खरो प्रश्नमा बोल्दै बस्नेतले उहाँले संसदमा एउटा सांसदले उठाएको विषय भन्दा रबिन्द्र मिश्रले बालुवाटार अगाडी देखाएको प्ले कार्डको बढी समाचार बन्ने पनि बताउनु भयो । यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’मा प्रस्तोता केदार कोइरालाले नेकपा सांसद महेश बस्नेतसंग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);