काठमाडौं, ३ असार । संसदमा दर्ता भएको गुठी बिधेयकको चौतर्फी आलोचना भएको छ । सरकारले गुठीसम्बन्धी विधेयक ल्याएपछि देशका विभिन्न ठाउँमा बिरोध र सर्मथनमा विभिन्न कार्यक्रमहरु भईरहेका छन् । संसदमा यो विधेयक छलफलको विषय बनिरहेको छ र सडकमा आन्दोलनको विषय बनिरहेको छ । यस विषयमा यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’मा प्रस्तोता केदार कोइरालाले राजनीतिक विश्लेषक अच्युत वाग्लेसंग गरेको कुराकानी हेर्नुहोस् :




