प्रचण्डले ओलीलाई सहयोग नगरे नेकपा नै धरापमा पर्छ : कुन्दन अर्याल (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

प्रचण्डले ओलीलाई सहयोग नगरे नेकपा नै धरापमा पर्छ : कुन्दन अर्याल (भिडियोसहित)

kharo prashna with kundan aryal

काठमाडौं, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली जेठ २५ गतेदेखि नौं दिन लामो युरोप भ्रमणमा जानुहुने भएको छ । संगै अब नेपाल-भारत सम्बन्ध कस्तो होला भन्ने प्रश्न पनि उठिरहेका छन् । भारतको विदेशमन्त्रीमा जयशंकरको नियुक्तिले विगतमा नेपाली जनताले भोगेको पिडा दोहोरिने त हैन भन्ने आशंका पुन: उब्जिरहेको छ । प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी भईरहदा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व परिवर्तनको कुरा गरेर अर्को तरंग ल्याई दिनुभएको छ । यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’मा प्रस्तोता केदार कोइरालाले प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालसंग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);