विवादकाबीच एमाले सिरहाले छान्यो उम्मेद्वार (नामावली सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

काठमाडौँ २० भदौ । प्रदेश नं २ अन्तर्गत तेस्रो चरणको निर्वाचनका लागि सिराहाका १६ स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ। एक स्थानमा भने विवादका कारण उम्मेदवारको टुंगो लाग्न सकेको छैन  धनगढीमाई नगरपालिकामा विवाद देखिएपछि त्यहाँको उम्मेदवारबारे पार्टीले थप छलफल गर्ने जनाएको छ।

 

अन्य स्थानमा विवाद नभएको पार्टील दावी गरेपनि स्थनीय कमिटीहरुले भने छनौट गरिएका उम्मेदवारहरुमाथि प्रश्न उठाएका छन्। कतिपय उम्मेदवारहरुले अन्य पार्टी प्रवेश गर्ने तयारी गरेको समेत बताए।

यस्ता छन् अन्य स्थानका उम्मेदवार

 

सिरहा नगरपालिका
प्रमुख: डा.नवीन यादव
उपप्रमुख: डा.नविता यादव

 

मिर्चैया नगरपालिका
प्रमुख: प्रदीप महासेठ
उपप्रमुख: शोभा साह

 

सुखीपुर नगरपालिका
प्रमुख: रामअवतार यादव
उपप्रमुख: रेणुदेवी साह

 

गोलबजार नगरपालिका
प्रमुख: श्याम श्रेष्ठ

 

कर्जन्हा नगरपालिका
प्रमुख: रामदयाल महतो
उपप्रमुख: अञ्जु राई

 

लहान नगरपालिका
प्रमुखः मुनि साह
उपप्रमुखः सरियार चौधरी

 

कल्याणपुर नगरपालिका
प्रमुख: रामपुकार साह

 

सखुवा नन्कारकट्टी गाउँपालिका
अध्यक्ष: केदार यादव
उपाध्यक्ष: अमला यादव

 

भगवानपुर गाउँपालिका
अध्यक्ष: उग्रनारायण यादव
उपाध्यक्ष: विन्दादेवी यादव

 

नवराजपुर गाउँपालिका
अध्यक्ष: सुरेन्द्र यादव
उपाध्यक्ष: सोनितादेवी यादव

 

बरियारपट्टी गाउँपालिका
अध्यक्ष: रामसोगारथ यादव
उपाध्यक्ष: देवशरणदेवी यादव

 

औरही गाउँपालिका
अध्यक्ष: सुवरण यादव
उपाध्यक्ष: आशादेवी यादव

 

लक्ष्मीपुर पतारी गाउँपालिका
अध्यक्ष: देवनारायण साह
उपाध्यक्ष: गीता चौधरी

 

नरहामा गाउँपालिका
अध्यक्ष: रामशरण यादव
उपाध्यक्ष: गुलावदेवी चौधरी

 

अर्नमा गाउँपालिका
अध्यक्ष: चन्देश्वर मण्डल
उपाध्यक्ष: रामकुमारी महतो

 

विष्णुपुर गाउँपालिका
अध्यक्ष: सत्यनारायण यादव
उपाध्यक्ष: ममताकुमारी सिंह

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);