भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा सपथ ग्रहण | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा सपथ ग्रहण

मोदीको सपथ ग्रहण कार्यक्रमका लागि विमस्टेक सदस्य राष्ट्रका सरकार प्रमुख भारतमा

एजेन्सी, १६ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि विहीवार पद तथा गाेपनियताकाे शपथ ग्रहण गरेका छन् । स्थानीय समयानुसार विहिवार साँझ ७ बजे राष्ट्रपति भवनमा मोदीले सपथ ग्रहण गरेका हुन् । मोदीको शपथग्रहण समारोहमा सहभागी हुनका लागि विभिन्न मुलुक सरकार प्रमुख भारत पुगेका छन् ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली समेत मोदीको सपथ ग्रहण कार्यक्रममा सहभागी हुनुभएको छ । यसअघि सन् २०१४ को लोकसभा चुनावबाट बहुमत पाएको भारतिय जनता पार्टीले यस पटक पनि ३ सय ३ सिट जितेर आफ्नो दोस्रो कार्यकाल सुरु गर्न लागेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);