छात्रामाथि शिक्षकको कुदृष्टिः रक्सीको मातमा अनैतिक क्रियाकलाप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

छात्रामाथि शिक्षकको कुदृष्टिः रक्सीको मातमा अनैतिक क्रियाकलाप

rape

काठमाडौं, १६ जेठ । घटनाको ६ दिनसम्म पनि उनको अनुहारमा उज्यालो देखिदैँनथ्यो । ओठ कलेटी परेको थियो । त्यो कालरात्रीले उनीहरुलाई समय समयमा झस्काइरहन्छ ।

विद्यालय पोसाकमै जिल्ला प्रहरी कार्यालय आइपुगेका जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिका –२ कालीदेवि माथि घर्तिछाप कुपिन्टारका छात्राहरुले शिक्षकद्वयले गरेको यौन हर्कतको सविस्तार बयान गरे ।

जिल्ला प्रहरी कार्यालयमा विद्यालयका प्रधानध्यापकसहित विद्यार्थी र उनका आफन्तहरुका भीढ जुलुस जस्तै देखिन्थ्यो । ‘अनुसन्धानका लागि पीडित छात्रालाई सेफ हाउस र आरोपित शिक्षकलाई हिरासतमा राखेका छौँ ।’ यो समाचार आजको नेपाल समाचारपत्रमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);