काठमाडौं, १३ जेठ । राजनितिक उताबचडाब त भैई नै रहन्छ । राजनितिक परिवर्तन संगसंगै राजनितिक गतिबिधि पनि परिवर्तन हुन्छन् , परिवर्तनशिल छन् । भारतको राजनितिकको प्रभाव संगसंगै राष्ट्रीय जणटा पार्टी जुन छ वटा दल मिलेर एक राष्ट्रीय जनता पार्टी बन्यो र चक्रीय प्रणालीमा त्यसको नेतृत्व चलिरहेको छ । निकट भविष्यमा माहाधिवेशन गरेर एउटा निर्वाचित व्यक्तिको नेतृत्व दिने तयारीमा राजपा लागेको छ । यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता केदार कोइरालाले राजपा नेपाल नेता शरत सिंह भण्डारीसंग गरेको कुराकानी हेर्नुहोस् :
ओली सरकारले इमान्दारिता देखाएन,अब तेस्रो शक्ति बनेर मधेसमा आन्दोलन गर्छौं: शरत सिंह भण्डारी (भिडियोसहित)
ताजा समाचार
सुनको मूल्य तोलाको एक लाख ६० हजार पुग्यो
१६ घन्टा अघि
महोत्तरीमा चिसोले श्वासप्रश्वासका बिरामी बढे
१८ घन्टा अघि
हिउँदे अधिवेशन २१ गते बोलाउने निर्णय
१८ घन्टा अघि
आज रूपन्देही अदालतमा उपस्थित हुँदै लामिछाने
१८ घन्टा अघि