बादललाई मैले पाँच करोड बुझाएँ : गोपाल किराँती (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

बादललाई मैले पाँच करोड बुझाएँ : गोपाल किराँती (भिडियोसहित)

gopal kirat

काठमाडौं, १३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी एउटा ठुलो राजनितिक दल भएको छ । यो राजनितिक दल भन्दा दुई ओटा भङ्गालो थिए । एमाले र माओवादी यि दुई दल मिल्नु भन्दा पहिला नेकपा माओवादी केन्द्र थियो । लामो समय त्यो राजनितिक दलले राज गरेको थियो । प्रचण्डको नेतृत्व रहेको माओवादी केन्द्र र केपि ओलीको नेतृत्वमा रहेको नेकपा एमाले मिलेपछि धेरै मान्छेलाई लागेको थियो कि अब नेकपा माओवादी केन्द्र प्रचण्ड सँगको एकता हुदै त्यो पार्टी, पार्टीको नाम र विचार सबै सक्कियो भनेर तर त्यस्तो भएन ।

त्यो पार्टीलाई गोपाल किराँतीले फेरि नेकपा माओवादी केन्द्र भनेर गठन गरेका छन् । यस पार्टीको अध्यक्ष उनी नै हुन् । यो पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहेको छ । त्यो हिजो ठुलो जसले मान्नु भएको पार्टी बिस्तारै अर्को दल सँग मिलेर नयाँ नाम प्राप्त गरिसकेपछि फेरि त्यहि पुरानो नै नाम नेकपा माओवादी केन्द्र राखेर किन पुर्नगठन गरेका हुन् ? त्य्सको अध्यक्ष किन भनेको हो ? यो पार्टी गठन गरेर के प्राप्त गरे, के हासिल गरे, जाने कता ? थप चर्चा परिचर्चा गर्नका लागि कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँती सँग गरेको कुराकानी हेर्नुहोस् : 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);