प्रचण्ड नभए नेकपामा सिन्को भाँचिन्न, उनी निर्णायक नेता हुन्: दिनानाथ शर्मा (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

प्रचण्ड नभए नेकपामा सिन्को भाँचिन्न, उनी निर्णायक नेता हुन्: दिनानाथ शर्मा (भिडियोसहित)

kharo

काठमाडौं, ९ बैशाख । नेपाल कम्युनिष्ट पार्टीले गत जेठको ३ गते एकता गरेको थियो । दुई वटा ठुला पार्टीहरु त्यति बेलाको एमाले र माओवादी ठुलो राजनितिक दल अहिले देशको ठुलो दल हो र त्यसैले सरकार पनि संचालन गरेको छ । यसकारणले उसको पार्टीको एकता तल्लो पार्टीसम्म किन भएन त भनेर भन्दा आम चासोको विषय र बहसको विषय पनि हो । जेठको ३ गते भएको नेपाल कम्युनिष्ट पार्टीले पुसको मसान्तमा हामी सबै एकताहरु टुङो लगाउँछु भनेको थियो तर अझै सम्म पनि टुङो लागेको छैन ।अहिले चाफ् उक्त पार्टी समय निकालेको छ लेडिन दिवसलाई । यो समयमा कम्युनिष्ट पार्टी आफुहरु मिली बसेको वा नबसेको बारे खुल्ल कुरा गर्छ कि गर्दैन त ? कि फेरि मिति सर्छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेकपा संसदीय दलको नेता राष्ट्रीय सभा दीनानाथ शर्मासंग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);